This afternoon, I spoke with BBC Nepali about what Nepal's newly announced tiger population of 429 means - "बाघ संरक्षणको दृष्टिकोणबाट सङ्ख्या वृद्धि उत्साहजनक छ। तर बाघसँगै बस्ने स्थानीय समुदायहरू जबसम्म खुसीसाथ यो बढेको सङ्ख्यालाई स्वीकार गर्न सक्ने अवस्थामा हुँदैनन् तबसम्म यसलाई आंशिक सफलता मात्र मान्न सकिन्छ"। LINK: www.bbc.com/nepali/artic... What’s your thoughts?
नेपालले कति बाघ थेग्न सक्छ, मान्छेसँगको द्वन्द्व कसरी घट्ला - BBC News नेपाली
वार्षिक पाँच प्रतिशतका दरले नेपालमा बाघको सङ्ख्या बढ्नु उत्साहजनक मानिए पनि आगामी दिनमा मानिस-बाघ द्वन्द्व व्यवस्थापन मूल चुनौती हुने जानकारहरूले बताएका छन्।
bbc.com